Section 18
रसीद दिने
मालपोत कार्यालय वा मालपोत असूल गर्ने सरकारी कार्यालय वा स्थानिय तहले बुझिलिएको मालपोतको रसीद मालपोत बुझाउनेलाई दिनु पर्नेछ ।
बुझाउने गरी साविक जग्गावालाको भोग चलनमा रहेको जग्गाको मालपोत सो जग्गावालाबाट असूल उपर गरिनेछ ।
तर, त्यस्तो जग्गाको मालपोत बाँकीमा जग्गा लिलाम नगरी सो जग्गावालाले पाउने क्षतिपूूर्तिबाट बाँकी मालपोत क¬ट्टा गरिनेछ ।